NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
मस्को क्रियाकलाप
 
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
nrn rus
 
मई महीनाको अन्त्यतिर नेपाली राजदूतावासमा आयोजित जनमैत्री विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरूसंग भेटघाटअरी २०१० मा विश्वविद्यालयको स्थापनाको ५० वर्षको अवसरमा मनाइने स्वर्णजयन्तीको तयारीबारे महामहिम राजदूत श्री सूर्यकिरण गुरुङज्यूलाई अवगत गराइनुका साथै नेपाल सरकार, राजदूतावास तथा खास गरी उक्त विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गरेका र हाल रूसमै कार्यरत तथा थप अध्ययनमा संलग्न रहेका नेपालीहरूबारे जानकारी तथा उनीहरूबाट सहयोग समेतका लागि पनि अनुरोध गरिएको थियो । सो अवसरमा विश्वविद्यालयले आपmना पूर्व विद्यार्थीहरूबारे स्मारिका प्रकाशन गर्न लागेको हुँदा त्यसको प्रकाशनका लागि आर्थिक सहयोगको अपेक्षा गरिएको थियो । उक्त अवसरमा महामहिम राजदूतज्यूले जनमैत्री विश्वविद्यालयले नेपालका लागि उत्तत्र विशेषज्ञहरूको तैयारीमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नुहुँदै विश्वविद्यालयको स्वर्णजयन्ती सफल पार्न आफू, नेपाल सरकार तथा पूर्वविद्यार्थीहरुको समेत सहयोग रहने विश्वास दिलाउनुभयो । उक्त स्वर्णजयन्तीको तैयारीको सन्दर्भमा सम्पर्कका लागि डा. भीष्म आचार्य (मोबाइल नं. : ७ ९०३ १३६ ०६ ०४) तथा मणिराज पोखरेल (मोबाइल नं. : ७ ९२६ २३३ ८८ ६५) को नाम प्रस्तावित गरिएको छ ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
मास्कोमा नारी दिवस र होलीको सन्दर्भमा वृहत् च्यारिटी साँझ
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
मास्कोमा ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक समारोह
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia