NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
समाचार शीर्षक
 
सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट
कृष्णप्रकाश श्रेष्ठ
 
मस्को। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले रूसमा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट गरेको छ । ‘द्वन्द्वपीडित नेपालको नाजूक अवस्थामा समेत एकतन्त्रवादको विरोधमा नेपाली जनताको शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै सशस्त्र संघर्षमा संलग्न शक्तिहरूलाई समेत देशको आम राजनैतिक प्रवाहमा सरीक तुल्याएर जनआकांक्षाअनुरूप पूर्ण लोकतन्त्रको स्थापनामा दिवंगत गिरिजाप्रसाद कोइरालाबाट पुर्‍याइएको योगदान अविस्मरणीय रहने छ’ भनी श्रद्धाञ्जलि विज्ञप्तिमा अंशतः जनाइएको छ । नेपालका सबै राजनैनिक शक्तिहरूले सहमतिको माध्यमबाट समयमै नयाँ संविधान निर्माण गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नै दिवंगत गिरिजाप्रसाद केइरालाप्रति वास्तविक श्रद्धाञ्जलि  हुनेछ भन्ने विश्वास जनाउँदै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको उक्त श्रद्धाञ्जलि विज्ञप्तिमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनबाट राष्ट्रकै निमित्त ठूलो क्षति पुग्न गएको महसुस गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुम सम्पन्न
सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट
प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत
रूसमा नेपालीहरुको वार्षिक बनभोज कार्यक्रम तथा खेलकूद प्रतियोगिता सम्पन्न
मस्कोको बनभोजमा नेपाली बालबालिकाहरुको गतिविधि
रुसको इस्त्रा तटमा गैरआवासीय नेपालीहरुको बृहत कार्यक्रम
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia